Saturday, August 15, 2026

सवारी लाइसेन्सको अवधि अब १० वर्ष पुग्यो

Advertisement
Advertisement Advertisement

कलैया, १६ साउन। सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को अवधि अब १० वर्ष पुगेको छ। सवारी तथा यातायात व्यवस्था ऐन २०४९ मा रहेको सवारी चालक अनुमतिपत्रको अवधि ५ वर्षबाट संशोधन गर्दै १० वर्ष कायम गरिएको हो ।

संशोधित व्यवस्था अनुसार यस्तो अवधि अब १० वर्ष बहाल हुने भएको छ । सवारी चालक अनुमतिपत्रको नवीकरणबाट मान्य हुने अवधि समेत अब १० वर्ष पुगेको छ ।

यसअघि नवीकरण हुँदा मान्य हुने अवधि ५ वर्ष कायम रहेको थियो । सरकारले केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक राजपत्रमा प्रकाशित गरे संगै यो व्यवस्था लागु भएको हो।

May be an image of text

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisement spot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर