Sunday, September 27, 2026

सिम्रौनगढमा बालिकालाई जबरजस्ती करणी गर्ने युवा पक्राउ 

Advertisement
Advertisement

कलैया, १९ साउन। बाराको सिम्रौनगढमा एकजना बालिकालाई जबरजस्ती करणी गर्ने युवालाई जिल्ला प्रहरी कार्यालय बाराले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा जिल्लाको सिम्रौनगढ नगरपालिका वडा नं १० देवापुर टेटा टोल बस्ने ३१ वर्षीय छोटेलाल प्रसाद यादव रहेका छन्। उनलाई ९ वर्षिय बालिकालाई जबरजस्ती करणी गरेको प्रहरीले पक्राउ गरेको हो।

पिडित परिवारले जबरजस्ती करणी गरेको अभियोगमा दिएको उजुरीको आधारमा प्रहरीले यादवलाई पक्राउ गरेको हो । बालिकालाई यादवले जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय सिम्रौनगढले उनलाई पक्राउ गरेको प्रहरी स्रोतले जनाएको छ।

प्रहरीले पक्राउ परेका यादव माथि जबरजस्ती करणीको आरोपमा थप अनुसन्धान भईरहेको छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर