Sunday, June 28, 2026

बढ्यो सुनचाँदीको मूल्य

कलैया, १९ साउन । नेपाली बजारमा (सोमबार) आज सुनको मूल्य बढेको छ । सोमबार छापावाल सुनको मूल्य तोलामा १ सय रुपैयाँले बढेर एक लाख ९६ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस अघि आइतबार सुन एक लाख ९६ हजार ५ सय रुपौयाँ कायम भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा ५ रुपैयाँले बढेर २ हजार २ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यस अघि आइतबार चाँदी २ हजार २ सय ५० रुपैयाँ कायम भएको थियो ।

 

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर