Sunday, August 16, 2026

कटुवा पेस्तोल सहित पर्साबाट एक जना पक्राउ

Advertisement
Advertisement Advertisement

कलैया, १९ साउन। कटुवा पेस्तोल सहित पर्साबाट एक जना पक्राउ परेका छन। वीरगंज महानगरपालिका-१६ ईनर्वा गाउँबाट कटुवा पेस्तोल १ थान सहित सोही ठाउँ बस्ने ४० वर्षीय साहेव खाँ लाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

इनर्वागाउँ क्षेत्रमा कटुवा पेस्तोल बोकेर हिँडिरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी चौकी ईनर्वा गाउँबाट खटिएको प्रहरीले उनलाई उक्त पेस्तोल सहित फेला पारी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक किशोर लम्सालले जानकारी दिएका छन।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisement spot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर