Sunday, June 28, 2026

कक्षा १२ को नतिजा सार्वजनिक

कलैया, १९ साउन। राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । सोमबार साँझ बसेको परीक्षा बोर्डको बैठकपछि नतिजा सार्वजनिक गरिएको हो । गत वैशाख २१ गतेदेखि सुरु भएको परीक्षामा पाँच लाख ११ हजार ५ सय २५ विद्यार्थी सहभागी भएका थिए ।

कक्षा १२ को नतिजा कसरी चेक गर्ने?
वेबसाइटमा नतिजा अपलोड गर्न समय लाग्ने भएकाले केही समय लाग्ने छ ।
प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर