Sunday, August 16, 2026

भदौ दोस्रो सातादेखि आन्दोलन गर्ने शिक्षक महासंघको निर्णय

Advertisement
Advertisement Advertisement

कलैया, २२ साउन। नेपाल शिक्षक महासंघले भदौको दोश्रो सातादेखि आन्दोलन सुरु गर्ने निर्णय गरेको छ। विद्यालय शिक्षा ऐनमा ढिलाइप्रति असन्तुष्टि जनाउँदै महासंघले भदौ दोस्रो सातादेखि आन्दोलन गर्ने निर्णय गरेको हो । यसका लागि भदौ ३ र ४ गते राष्ट्रिय समितिको बैठक बोलाइएको छ।

आन्दोलनका कार्यक्रमका लागि आन्दोलन परिचालन समितिले खाका तयार गर्ने र राष्ट्रिय समितिले पारित गर्ने महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिएका छन।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisement spot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर