Sunday, June 28, 2026

महोत्तरीमा बाढीले बगाउँदा एक जनाको मृत्यु

कलैया, २६ साउन। महोत्तरीमा खोलामा आएको बाढीले बगाउँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा महोत्तरी गाउँपालिका वडा नम्बर ३ निवासी वृजमोहन ठाकुरका छोरा अन्दाजी ३५ वर्षीय चन्दनकुमार ठाकुर रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

बलवा नगरपालिका–२ मा रातो खोलामा आएको बाढीले बगाउँदा उनको मृत्यु भएको हो । प्रहरीका अनुसार डिजल लिएर फर्कने क्रममा खोलामा आएको बाढीले बगाउँदा ठाकुरको मृत्यु भएको हो ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर