Saturday, August 8, 2026

बढ्यो सुनचाँदीको मूल्य

कलैया, २९ साउन। नेपाली बजारमा बिहीबार (आज) सुनचाँदीको मुल्य बढेको छ ।

सुनको मुल्य आज तोलामा १ सय बढेर प्रतितोला १ लाख ९६ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यस अघि बुधबार प्रतितोला १ लाख ९६ हजार ७ सय रुपैयाँ कायम थियो।

चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँ बढेर आज २ हजार ३ सय ४० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ। यस अघि चाँदी बुधबार प्रतितोला २ हजार ३ सय २५ रुपैयाँ कायम थियो।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर