Monday, June 29, 2026

सुक्खा पहिरोले अवरुद्ध नारायणगढ-मुग्लिन सडकखण्ड खुल्यो

कलैया, ०१ भदौ। सुक्खा पहिरोले अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । चितवनको इच्छाकामना गाउँपालिका–५ तुइन खोला स्थित सडकखण्डमा आज बिहान पहिरो खसेर सडक अवरुद्ध भएको थियो ।

उक्त ठाउँमा चट्टानसहितको पहिरो खसेको र जेसिभी प्रयोग गरेर पहिरो पन्छाए पछि अहिले सडक दुई तर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर