21.1 C
Kalaiya

Monday, October 13, 2025
spot_img
21.1 C
Kalaiya
Monday, October 13, 2025

रौतहटकी रुबी हत्याका आरोपी लक्ष्मण पासवानको मृत्यु

spot_img
spot_img

कलैया,११ भदौ । रौतहटमा २६ वर्षीया रुबी साह हत्या प्रकरणमा संलग्न मूख्य आरोपी लक्ष्मण पासवानको उपचारका क्रममा मृत्यु भएको छ । बुधबार उनले आत्मदाह प्रयास गरेका थिए ।

Advertisement

माधवनारायण नगरपालिका–६, माधोपुर पछाडिको आँपको बगैंचामा पासवान आफैंले डिजेल खन्याई शरीरमा आगो लगाएका थिए।

Advertisement

स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए। शरीरमा आगो लगाएको अवस्थामा प्रहरीले फेला पारेर उपचारका लागि कीर्तिपुर बर्न अस्पताल लगेकोमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिलराज बोहराले जानकारी दिए।

Advertisement

गत शनिबार राति गौर–सिर्सिया सडकखण्ड अन्तर्गत मुडवलवा रोड नजिक साहको शव सुटकेसभित्र फेला परेको थियो।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर