Wednesday, June 3, 2026

तोलामा ११ सय बढ्यो सुनको मुल्य

spot_img

कलैया, ५ असोज । नेपाली बजारमा आज (आइतबार) सुनको मुल्य तोलामा ११ सय रुपैयाँ बढेको छ । आज सुनको मुल्य प्रतितोला २ लाख १७ हजार १ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज सुन हाल सम्मकै उच्च रहेको छ ।

यस अघि शुक्रबार २ लाख १६ हजार रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मुल्य पनि बढेको छ । चाँदी प्रतितोला ४० रुपैयाँले बढेर तोलाको २ हजार ६ सय २० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर