21.9 C
Kalaiya

Thursday, October 23, 2025
spot_img
21.9 C
Kalaiya
Thursday, October 23, 2025

सुनको मूल्य एकैदिन तोलामा २५ सयले बढ्यो, हालसम्मकै उच्च

spot_img
spot_img

कलैया, २० असोज । नेपाली बजारमा आज सोमबार सुनको मूल्य हालसम्मकै उच्च मुल्य कायम भएको छ ।

Advertisement

सुनको मूल्य तोलामा २५ सय रुपैयाँले बढेर दुई लाख ३३ हजार एक सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस अघि आइतबार छापावाल सुन प्रतितोला दुई लाख ३० हजार ६ सय रुपैयाँ कायम भएको थियो ।

Advertisement

त्यस्तै सोमबार चाँदीको मूल्यमा पनि नयाँ रेकर्ड कायम भएको छ । चाँदीको मुल्य प्रतितोला ३० रुपैयाँले बढेर दुई हजार ९ सय ६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । यस अघि आइतबार चाँदी प्रतितोला दुई हजार ९ सय ३० रुपैयाँमा कारोबार भएको थियो ।

Advertisement
प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर

error: Content is protected You can't copy !!