Wednesday, July 22, 2026

फेटा गाउँपालिका अध्यक्ष रुस्तम अन्सारीले गरे रास्वपा पार्टीमा प्रवेश

कलैया, २९ मंसिर । बाराको फेटा गाउँपालिकाका गाउँपालि अध्यक्ष रुस्तम अन्सारीले आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्।

पर्साको वीरगञ्जमा आयोजित एक भेला कार्यक्रम बीच रास्वपाका कार्यवाहक सभापति डिपी अर्यालले उनलाई पार्टीमा स्वागत गर्दै प्रवेश गराएका हुन्।

अन्सारी २०७९ सालमा सम्पन्न स्थानीय तह निर्वाचनमा विवेकशील साझाबाट फेटा गाउँपालिकाको अध्यक्ष पदमा निर्वाचित भएका हुन् । त्यसअघि उनी नेपाली कांग्रेसमा आबद्ध थिए।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर