Friday, June 5, 2026

रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश

spot_img

कलैया, ०३ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई धरौटीमा थुनामुक्त गर्न अदालतले आदेश दिएको छ । उच्च अदालत तुलसीपुर बुटवल इजलासले सो आदेश दिएको हो ।

न्यायाधीशद्वय बासुदेव आचार्य र तेजनारायण पौडेलको संयुक्त इजलासले उनलाई धरौटीमा रिहा गर्ने आदेश दिएको हो । लामिछाने हाल ललितपुरस्थित नक्खु कारागारमा छन् ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर