Sunday, June 7, 2026

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

spot_img

कलैया, ०३ फागुन । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि गरेको छ। निगम सञ्चालक समितिको बैठकले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाउने निर्णय गरेको हो।

निगमका अनुसार पेट्रोलको मूल्यमा प्रतिलिटर १ रुपैयाँ र डिजेल तथा मट्टीतेलको मूल्यमा प्रतिलिटर ३ रुपैयाँले वृद्धि गरिएको छ।

भारतीय आयल कर्पोरेसन बाट प्राप्त नयाँ मूल्यसूची अनुसार नेपालमा पनि मूल्य समायोजन गरिएको निगमले जनाएको छ। नयाँ मूल्य सोमबार फागुन ४ गते देखि लागु हुने छ ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर