Sunday, June 7, 2026

निर्वाचनमा ३ दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय

spot_img

कलैया, १२ फागुन । सरकारले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई लक्षित गर्दै देशभर तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले निर्वाचनको तयारी तथा मतदाताहरूलाई आफ्नो मतदान केन्द्रसम्म पुग्न सहज होस् भन्ने उद्देश्यले फागुन २०, २१ र २२ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

निर्वाचन आयोगले यसअघि नै फागुन २० देखि २२ सम्म बिदा दिन सरकारलाई सिफारिस गरेको थियो।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर