Sunday, June 7, 2026

बारा-३ : प्रारम्भिक नतिजामै रास्वपाका अरविन्द साह भारी मतले अगाडि

spot_img

कलैया, २२ फागुन । बारा निर्वाचन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार अरविन्द साह भारी मतान्तरसहित सुरुवाती अग्रता लिएका छन् । उनले सुरुवाती मतगणनामा २१६० मत प्राप्त गरेका छन्।

उनका प्रतिस्पर्धीहरु जनता समाजवादी पार्टी नेपालका रामबाबु कुमार यादवले ३१० मत, नेपाली कांग्रेसका फरमुल्लाह मन्सुरले २०१, जनमत पार्टीका प्रमोद गुप्ता १७८, नेकपा (एमाले) की ज्वाला कुमारी साह ६५ , नेपाली कम्युनिष्ट पार्टीका भरतप्रसाद साह १५ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर