Friday, August 7, 2026

सुनचाँदीको मूल्य घट्यो

कलैया, २५ फागुन । नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा तीन हजार ७ सय रुपैयाँले घटेर ३ लाख १३ हजार २ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस अघि आइतबार छापावाल सुन प्रतितोला तीन लाख १६ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य पनि तोलामा ६५ रुपैयाँले घटेको छ । चाँदी प्रतितोला ५ हजार ४ सय १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यस अघि आइतबार चाँदी प्रतितोला ५ हजार ४ सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर