Saturday, June 6, 2026

अर्थमन्त्री रामेश्वर खनालद्वारा कूटनीतिक राहदानी फिर्ता

spot_img

कलैया, २६ फागुन । चुनाव गराउने प्रयोजनका लागि गठित अन्तरिम सरकारका अर्थमन्त्री रामेश्वर खनालले आफ्नो कूटनीतिक राहदानी (रातो पासपोर्ट) सरकारलाई फिर्ता गरेका छन्।

निर्वाचन सफलतापूर्वक सम्पन्न भएसँगै उनले आफ्नो पदीय जिम्मेवारीको प्रतीकका रूपमा रहेको राहदानी बुझाएका हुन्।

खनालले अर्थ मन्त्रालयअन्तर्गतको प्रशासन महाशाखालाई औपचारिक पत्रसहित उक्त राहदानी बुझाएको जानकारी सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन्।

 

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर