Sunday, August 9, 2026

तारेख बुझ्न रवि लामिछाने पुगे काठमाडौं जिल्ला अदालत

कलैया, १५ चैत। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने आइतबार बिहान काठमाडौं जिल्ला अदालत पुगेका छन् ।

स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको बचत अपचलन सम्बन्धी मुद्दामा तारेख बुझ्न उनी अदालत उपस्थित भएका हुन् ।

सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि केही समय हिरासतमा रहेका लामिछाने हाल धरौटीमा रिहा भएका छन् । 

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर