Friday, June 5, 2026

उपसभामुख रुबीकुमारी ठाकुरद्वारा पदभार ग्रहण

spot_img

बारा, ३० चैत । प्रतिनिधिसभाको उपसभामुखमा निर्वाचित रुबीकुमारी ठाकुरले आजदेखि आफ्नो कार्यभार सम्हालेकी छिन्। चैत २७ गतेको बैठकबाट चुनिएकी उनले सिंहदरबारस्थित कार्यालय पुगेर औपचारिक रूपमा पदभार ग्रहण गरेकी हुन्।

सोही अवसरमा उनले सभामुख डोलप्रसाद अर्यालसँग भेटघाट गरेकी छिन् भने सभामुखले उनलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन्।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर