Friday, June 5, 2026

धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठद्वारा राजीनामा

spot_img

बारा, ०४ वैशाख । नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले आफ्नो पदबाट राजीनामा दिएका छन्।

शुक्रबार अर्थ मन्त्रालय पुगेर उनले आफ्नो राजीनामा पत्र बुझाएका हुन्। २०८१ मंसिर १० गते बोर्डको अध्यक्षमा नियुक्त भएका श्रेष्ठले कार्यकाल बाँकी छँदै पद त्याग गर्ने निर्णय लिएका हुन्।

राजीनामा बुझाएपछि श्रेष्ठले आफूले कुनै दबाबमा नभई स्वैच्छाले राजीनामा दिएको स्पष्ट पारेका छन्।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर