Friday, June 5, 2026

मन्त्रिपरिषद बैठक आज बस्दै

spot_img

बारा, १४ वैशाख । मन्त्रिपरिषद्को बैठक आज बस्दै छ ।

आज अपराह्न २ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बस्ने भएको हो ।

प्रधानमन्त्री वालेन्द्र शाहले आज अपराह्न मन्त्रिपरिषद्को बैठक आह्वान गर्नुभएको प्रधानमन्त्रीका अनुसन्धान तथा प्रेस विज्ञ दीपा दाहालले जानकारी दिएकी छन् ।

नियमित प्रशासनिक निर्णयहरू र समसामयिक विषयमा छलफल गर्न यो बैठक बोलाइएको बुझिएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर