Thursday, June 4, 2026

रास्वपाका सांसदलाई संसदीय अभ्यास तथा नेतृत्व विकास प्रशिक्षण सुरु

spot_img

बारा, २६ वैशाख । “सक्षम सांसद, सशक्त संसद्” भन्ने नारासहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूको दुईदिने संसदीय अभ्यास तथा नेतृत्व विकास प्रशिक्षण आजदेखि सुरु भएको छ।

ललितपुरको जावलाखेलमा आज दिउसोदेखि सुरु भएको प्रशिक्षण कार्यक्रममा पार्टीका उपसभापति एवं अर्थमन्त्री स्वर्णीम वाग्ले, महामन्त्रीद्वय कबिन्द्र बुर्लाकोटीभूपदेव शाह, सहमहामन्त्री विपिन आचार्य लगायत पार्टी पदाधिकारी तथा सांसदहरूको सहभागिता रहेको छ।

वैशाख २६ र २७ गते सञ्चालन हुने प्रशिक्षणमा सांसदहरूलाई संसदीय अभ्यास, नेतृत्व विकास तथा प्रभावकारी भूमिकासम्बन्धी विषयमा प्रशिक्षण दिइने कार्यक्रम रहेको जनाइएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर