Thursday, June 4, 2026

एसईई ग्रेड वृद्धि परीक्षा असार १ गते देखि सञ्चालन हुने

spot_img

बारा, २८ वैशाख । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा नन-ग्रेडेड (एनजी) मा परेका विद्यार्थीहरूका लागि ग्रेड वृद्धि परीक्षाको मिति तय गरेको छ।

बोर्डका अनुसार आगामी असार १ गते देखि ग्रेड वृद्धि (पूरक) परीक्षा सञ्चालन गरिनेछ।

यस वर्षको नतिजामा १ लाख ४६ हजार ५ सय ७ जना विद्यार्थी नन् ग्रेडिङमा परेका छन्। परीक्षाको विस्तृत समयतालिका भने बोर्डले केही समयभित्रै सार्वजनिक गर्ने तयारी गरेको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर