Saturday, August 8, 2026

मन्त्रिपरिषद् बैठक बस्दै

बारा, १९ जेठ । मन्त्रिपरिषद्को बैठक आज केही बेरमा बस्ने भएको छ।

प्रधानमन्त्रीका अनुसन्धान तथा प्रेस विज्ञ दीपा दाहालका अनुसार देशको समसामयिक राजनीतिक अवस्था तथा सरकारको दैनिक काम कारबाहीका विविध मन्त्रालयगत एजेण्डाहरूमा छलफल गर्नका लागि बैठक आह्वान गरिएको हो।

उक्त बैठक आज मध्याह्न १२:०० बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने तय भएको जानकारी सचिवालयले दिएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर