Thursday, November 12, 2026

वीरगञ्ज कारागारबाट एक कैदी फरार

Advertisement
Advertisement

बारा, २६ कात्तिक । पर्साको वीरगञ्ज कारागारबाट एक जना कैदी फरार भएका छन्।

पर्साको पोखरिया नगरपालिकास्थित सतुरिया घर भएका सुनिल साह कारागारबाट फरार भएका हुन्। कैदी फरार भएको विषयलाई पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले पुष्टि गरेका छन्।

कैदी साह फरार भएपछि सुरक्षा निकायले उनको खोजी कार्य तीव्र पारेको छ भने कारागारको सुरक्षा व्यवस्थाबारे पनि चासो बढेको छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर