38 C
Kalaiya

Tuesday, June 24, 2025
38 C
Kalaiya
Tuesday, June 24, 2025

spot_img

क्यानले आदिल अन्सारीको निलम्बन फुकुवा गर्ने प्रक्रिया अगाडी बढायो,एक हप्ता भित्र निर्णय गर्ने

spot_img
spot_img
spot_img
Advertisement

यूनिक यादव
बारा ,२१ असार । नेपाल क्रिकेट संघ (क्यान) ले क्रिकेटर आदिल अन्सारीको निलम्बन फुकुवा गर्ने प्रक्रिया अगाडी बढाएको छ ।

Advertisement
Advertisement

क्यानको बिहिबार बसेको कार्यसमितिको बैठकले अन्सारीको निलम्बन फुकुवा गर्ने प्रक्रिया अघि बढाउने निर्णय गरेको हो । क्यानको कार्यसमिति बैठकले आदिलको सम्बन्धमा एक हप्ता भित्र निर्णय गर्न अनुशासन समितिलाई जिम्मेवारी दिएको सचिव पारस खडकाले जानकारी दिएका छ्न ।

Advertisement

नेपाल टी–२० लिगमा म्याच फिक्सिङको आरोप लागे पछि उनलाई क्यानले निलम्बन गरेको थियो । अभियोग दाबी नपुग्ने भन्दै जिल्ला अदालत काठमाडौंले उनलाई सफाई दिए पछि राष्ट्रिय टिममा आउने बाटो खुलेको हो ।

प्रतिक्रिया लेख्नुहोस्
spot_img

सिफारिस

spot_img

सम्बन्धित खबर

ताजाखबर