बारा, १७ कात्तिक । आज मङ्गलबार अपरान्ह ३:०० बजे मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा उक्त बैठक बस्न लागेको हो।
बैठकमा समसामयिक राजनीतिक विषय, सरकारका नीतिगत निर्णय तथा विभिन्न मन्त्रालयका प्रस्तावहरूमाथि छलफल हुने जनाइएको छ।





