Sunday, September 27, 2026

प्रहरीमाथि कुटपिट गर्ने अनेरास्ववियुका नेता जोशी पक्राउ

Advertisement
Advertisement

काठमाडौं, ०१ फागुन । प्रहरीमाथि कुटपिट गरेको आरोपमा नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुका नेता कमल जोशीलाई प्रहरीले पक्राउ गरेको छ ।

जोशीलाई बिहीबार नयाँ बानेश्वरबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक (एसपी) अपिल बोहराले जानकारी दिएका छन।

उनले माघ २४ मा ठमेलस्थित छायाँ सेन्टर अगाडि ड्युटीमा खटिएका प्रहरीलाई कुटपिट गरेका थिए । यसअघि कुटपिट गर्ने रमेश फुलारा र दिनेश सिग्देल पक्राउ परिसकेका छन् । यद्यपि जोशी पक्राउ परेका थिएन्न।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर