Tuesday, November 3, 2026

बारामा घरेलु मदिरा उत्पादन गर्ने भट्टी नष्ट

Advertisement
Advertisement

कलैया, १० फागुन । बारामा प्रहरीले अवैध घरेलु मदिरा उत्पादन गर्ने ५ वटा भट्टी लिएर नष्ट गरेको छ ।

बाराको महागढीमाई नगरपालिका वडा नम्बर ३ रामटोलमा रहेको तीन वटा मदिरा उत्पादन गर्ने भट्टी र वडा नम्बर १० ग्वासटोलमा रहेको दुई मदिरा उत्पदन गर्ने भट्टीलाई तोडफोड गरेर नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय बाराका निमित्त सुचना अधिकारी प्रहरी निरिक्षक बलराम श्रेष्ठले जानकारी दिएका छन  ।

प्रहरीले मदिरा बनाउन प्रयोग गरिने कच्चापदार्थ ८ हजार लिटर , पलाष्टिकका सानो ठुलो गरी ११५ वटा ड्रम र मदिरा तयार गर्ने ४ मेसिन नियन्त्रणमा लिएको श्रेष्ठले बताए ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर