Monday, August 10, 2026

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

कलैया, ०९ वैशाख। पर्सामा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ।

मङ्गलवार दिउँसो वीरगञ्ज महानगरपालिका वडा नम्बर २१ स्थित ना ६ ख ७६०९ नम्बरको ट्रकले मधेस प्रदेशको प्रदेश २–०३–०२१ प ६३०७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो । प्रहरीका अनुसार मोटरसाइकल चालक परवानीपुर चोक निवासी प्रदीप गुप्ताको मृत्यु भएको हो ।

मृतकको शव पोष्टमार्टमका लागि नारायणी अस्पताल लगिएको प्रहरीले जनाएको छ । सोहि दुर्घटनाको समयमा उक्त ट्रकले मधेस प्रदेश ०३–००१ द ००५१ नम्बरको ट्रयाक्टरलाई समेत ठक्कर दिएको थियो प्रहरीले जनाएको । घटना बारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर