Monday, August 10, 2026

कक्षा १२ को नयाँ रुटिन सार्वजनिक

कलैया , १० वैशाख । राष्ट्रिय परीक्षा बोर्डले वैशाख २१ गते देखि हुने कक्षा १२ को परीक्षाको नयाँ तालिका सार्वजनिक गरेको छ ।

बोर्डले केहिबेर अघि नियमित तथा आंशिकतर्फका परीक्षा तालिका संशोधन गरी प्रकाशन गरेको हो ।

शिक्षक आन्दोलनका कारण बोर्डले प्रधानमन्त्रीको निर्देशन पछि वैशाख ११ देखि तय गरिएको परीक्षा वैशाख २१ गतेदेखि गर्ने निर्णय गरेको थियो ।

परिक्षा तालिका

 

 

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर