Wednesday, September 23, 2026

सहकारी ठगी प्रकरण : सांसद राई पक्राउबारे प्रहरीले दियो संसद्लाई जानकारी

Advertisement
Advertisement

कलैया, १४ बैशाख । सहकारी ठगी प्रकरणमा पक्राउ परेकी नेपाली कांग्रेसकी सांसद माया राईबारे प्रहरीले संसद्लाई जानकारी दिएको छ । प्रहरीले उनलाई शनिबार पक्राउ गरेको थियो। नेपाल प्रहरीको अपराध अनुसन्धान तथा कारबाही शाखा (भद्रकाली काठमाडौं)ले राईको पक्राउबारे प्रतिनिधिसभा सभामुख देवराज घिमिरेलाई पत्र लेखेर जानकारी गराएको हो ।

“उपरोक्त सम्बन्धमा सुमन खनालसमेतको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी स्वर्णलक्ष्मी बहु उदेश्सीय सहकारी संस्था लिमिटेका अध्यक्ष एवम सञ्चालक गितेन्द्रबाबु राइ समेत भएको ठगी र संगठित अपराध सबन्धी कसुर मुद्दामा भागी फरार रहेका प्रतिवादी माया राईलाइ अनुसन्धानको क्रममा बैशाख १३ गते बुढानिलकण्ठ नगरपालिका–१० कपन स्थितबाट पक्राउ गरी यसका कार्यालयमा दाखिला हुन आएकी प्रतिवादी नेपाली कांग्रेसको बर्तमान संघीय प्रतिनिधिसभाको सदस्यलाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको ब्यहोरा सादर अनुरोध गरिएको छ” प्रहरीले भनेको छ ।

1-1745720366.jpg

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर