Monday, August 10, 2026

अध्यादेश असफल भए पनि भूमिसम्बन्धी बिधेयक यसै बर्ष पारिते गरिने

काठमाडौं । सरकारले भूमिसम्बन्धी विधेयक यही अधिवेशनबाट पारित गर्ने भएको छ।

 अध्यादेशवाट ल्याउँदा असफल भएकाे साे बिधेयक आर्थिक वर्ष २०८२÷८३ को नीति तथा कार्यक्रममार्फत यसै बर्ष पारित गरिने जनाएकाे ।

राष्ट्रपति रामचन्द्र पौडेलले भूमिसम्बन्धी विधेयक यसै अधिवेशनबाट पारित गर्ने जनाएका छन ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर