Tuesday, June 9, 2026

कांग्रेसले भन्यो ‘भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकको संलग्नता छैन’

spot_img

काठमाडौं । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको संलग्नता नरहेको नेपाली कांग्रेसले दाबि गरेको छ । आज बसेको कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारी बैठकको उक्त प्रकरणमा गृहमन्त्री लेखकको गल्ती नभएको निष्कर्ष निकालेको हो ।

पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा भएको बैठकमा गृहमन्त्री लेखकले भिजिट भिसा प्रकरणबारे सम्पुर्ण जानकारी गराएको र त्यसमा आफ्नो कुनै पनि कमीकमजोरी र गल्ती नरहेको कुरा राख्नुभएको कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिएका छन।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर