Sunday, November 8, 2026

सरकारले फिर्ता बोलायो ज्ञानेन्द्रसहित राप्रपाका तीन सांसदहरूका पिएसओ

Advertisement
Advertisement

कलैया, १३ जेठ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीसहित तीन जना सांसदहरूका पिएसओ सरकारले फिर्ता बोलाएको छ ।

सरकारले शाही सहित राप्रपा सांसद ध्रुवबहादुर प्रधान र दीपक सिंहको पिएसओ फिर्ता बोलाएको हो ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर