38.9 C
Kalaiya

Saturday, June 14, 2025
38.9 C
Kalaiya
Saturday, June 14, 2025

spot_img

बाराको करैयामाईमा भोली एकदिनको शोक बिदा

spot_img
spot_img
spot_img
Advertisement

कलैया, २९ जेठ। बाराको करैयामाई गाउँपालिकाले एक दिनको शोक बिदा दिएको छ।

Advertisement
Advertisement

गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय अन्तर्गत २ नं वडा कार्यालय करैयामा समाजिक परिचालक पदमा कार्यरत जगन प्रसाद पंडितको निधन पछि भोली ३० गते शुक्रबार शोक बिदा दिएको हो।

Advertisement

यस्तै गाउँपालिकाले गाउँपालिका कार्यालय तथा मातहतका सम्पुर्ण कार्यालयहरु बन्द रहने गाउँपालिका अध्यक्ष शम्भु प्रसाद यादवले जानकारी दिएका छन्।

 

प्रतिक्रिया लेख्नुहोस्
spot_img

सिफारिस

spot_img

सम्बन्धित खबर

ताजाखबर