Friday, June 26, 2026

गर्मीका कारण वीरगञ्जका विद्यालयमा असार ६ गते सम्म बिदा

कलैया, ३१ जेठ। अत्याधिक गर्मीका कारण वीरगञ्ज महानगरपालिकाले सबै विद्यालयमा असार ६ गते सम्म बिदा दिएको छ। यस अघि महानगरले दुई दिनका लागी दिएकोमा विदा थप गर्दै असार ६ गते सम्म बिदा दिने निर्णय भएको महानगरका शैक्षिक प्रशासन महाशाखा प्रमुख आनन्द लामिछानेले जानकारी दिएका छन।

अत्यधिक गर्मीका कारण बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने भन्दै महानगरपालिकाले सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरू असार १ गते देखि ६ गते सम्म ६ दिनका लागि बन्द गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर