Wednesday, June 24, 2026

चट्याङ लागेर एक जनाको मृत्यु

कलैया, ०१ असार। रौतहटमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ। आइतबार बिहान रौतहटको गरुडा नगरपालिका वडा नम्बर १ जयनगर बस्ने ६५ वर्षीय सियाराम वनियाको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

प्रहरीका अनुसार घर अगाडी बाधेको बाख्रा खोल्ने क्रममा अचानक चट्याङ लागेर वनिया गम्भीर घाईते भएका थिए। उनको प्रादेशिक अस्पताल गौरमा उपचारको क्रममा आइतबार बिहान १० बजे मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर