Saturday, June 27, 2026

पर्सा जिल्ला अदालतमा रवि लामिछानेविरुद्ध मुद्दा दर्ता

कलैया, १ असार। जिल्ला अदालत पर्सामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेविरुद्ध मुद्दा दर्ता भएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालय पर्साले ११ करोड ५६ लाख ९४ हजार रुपैयाँ बिगो मागदाबी गर्दै लामिछानेविरुद्ध वीरगन्जको सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनमा मुद्दा दर्ता गरेको हो । सोहि प्रकरणमा लामिछानेसहित २९ जनाविरुद्ध जिल्ला अदालतमा सरकारी वकिलको कार्यालयले मुद्दा दर्ता गरेको हो ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर