Friday, June 26, 2026

मधेश प्रदेशको बजेट : विदेशमा ज्यान गुमाउने श्रमिकका शव निःशुल्क घरसम्म पुर्‍याइने

कलैया, १ असार। मधेश प्रदेश सरकारले रोजगारीका सिलसिलामा विदेशमा रहेका नेपालीको मृत्यु भएको अवस्थामा शव निःशुल्क रूपमा घरसम्म पुर्‍याउने योजना ल्याएको छ ।

प्रदेश सभाको आजको बैठकमा अर्थमन्त्री सुनिलकुमार यादवले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन।

उनले भने, “मृत शरीर नेपाल भित्रिएपछि विभानस्थलबाट मृत व्यक्तिको घरसम्म पुर्‍याउने निःशुल्क सेवा दिने गरी व्यवस्थापनका लागि बजेट विनियोजन गरिएको छ”।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर