Friday, June 26, 2026

सेफ्टी ट्याङ्कीमा खसेर एक महिलाको मृत्यु

कलैया, २२ असार । चितवनमा सेफ्टी ट्याङ्कीमा खसेर एक महिलाको मृत्यु भएको छ । चितवनको भरतपुर महानगरपालिका–९ शरदपुरकी ६४ वर्षीया राधिका विकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घर नजिकै रहेको रिङले बनाएको सेफ्टी ट्याङ्कीमा शनिबार खसेर घाइते उनको उपचार क्रममा गए राति मृत्यु भएको हो ।

सेफ्टी ट्याङ्कीमा खसेर घाइते विकको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर