26.1 C
Kalaiya

Thursday, September 11, 2025
spot_img
26.1 C
Kalaiya
Thursday, September 11, 2025

लागुऔषधसहित बाराका दुई युवक पक्राउ

spot_img
spot_img

कलैया, २२ असार। रौतहटबाट लागुऔषधसहित बाराका दुई युवक पक्राउ परेका छन । पक्राउ पर्नेमा बाराको निजगढ नगरपालिका वडा नम्बर ८ का नवबहादुर वाइबा र दावा योञ्जन रहेको सशस्त्र प्रहरी बल रौतहटका प्रमुख एवं गणपति सन्तोषकुमार बस्नेतले जानकारी दिएका छन ।

Advertisement

सशस्त्र प्रहरी बल नेपालले उनीहरूलाई रौतहटको गजुरामुखीबाट पक्राउ गरेको हो। उनीहरुको साथबाट ट्रमोल ३०० थान, निट्राजेपाम ट्याब्लेट १४० थान र नेटजेटकेयर पाँच थान लागुऔषध बरामद गरिएको हो ।

Advertisement

लागुऔषधसहित उनीहरूलाई इलाका प्रहरी कार्यालय लक्ष्मीनियाँ, विजयपुरमा बुझाएको गणपति बस्नेतले जानकारी दिएका छन ।

Advertisement
प्रतिक्रिया लेख्नुहोस्
spot_img
Advertisementspot_img
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर