Friday, June 26, 2026

त्रिविको उपकुलपतिमा तीन जनाको नाम सिफारिस

कलैया, २३ असार। त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपति सिफारिस गर्न गठित समितिले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष आज तीन जनाको नाम सिफारिस गरेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुुजी पन्तको संयोजकत्वमा रहेको उक्त समितिले कुलपति समेत रहेका प्रधानमन्त्री ओली समक्ष तीन जनाको नाम सिफारिस गरेको हो ।

सिफारिस भएकाहरुमा वर्णानुक्रमअनुसार हालका निमित्त उपकुलपति प्रा डा खड्ग केसी, त्रिविको विज्ञान सङ्कायका पूर्वडीन प्रा डा विनिल अर्याल र जल तथा मौसम केन्द्रीय विभागका पूर्वप्रमुुख प्रा डा दीपक अर्याल रहेका छन ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर