28.2 C
Kalaiya

Wednesday, September 10, 2025
spot_img
28.2 C
Kalaiya
Wednesday, September 10, 2025

त्रिविको उपकुलपतिमा डा अर्याल नियुक्त

spot_img
spot_img

काठमाडौँ, २५ वैशाख।  त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपतिमा प्रा डा दीपक अर्याल नियुक्त भएका छन ।

Advertisement

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तको संयोजकत्वको गठित सिफारिस समितिले यही असार २३ गते प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओली समक्ष उपकुलपतिका लागि तीन जनाको नाम सिफारिस गरेको थियो ।

Advertisement

समितिले वर्णानुक्रमअनुसार हालका निमित्त उपकुलपति प्रा डा खड्ग केसी, त्रिविको विज्ञान सङ्कायका पूर्वडीन प्रा डा विनिल अर्याल र जल तथा मौसम केन्द्रीय विभागका पूर्वप्रमुख डा दीपक अर्याललाई सिफारिस गरेको थियो ।

Advertisement
प्रतिक्रिया लेख्नुहोस्
spot_img
Advertisementspot_img
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर