Wednesday, August 5, 2026

कोशी ब्यारेजका ४६ ढोका खोलिए

बारा, २३ असार । निरन्तरको वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव बढ्दै ग​एको छ । आइतबार बिहान ६ बजे कोशी ब्यारेज कन्ट्रोल रुमले ३ लाख ४२ हजार ६५ क्युसेक प्रति सेकेन्ड पानीको बहाव मापन गरेको सप्तकोशी जलमापन केन्द्रले जनाएको छ । बहाव बढ्दै ग​ए पछि अहिले ब्यारेजको ४६ वटा ढोका खोलिएको छ।

जलसतह सतर्कता पार गरेको र अझै बढ्दो क्रममा रहेकाले उदयपुर, सुनसरी र सप्तकोशी नदी किनारका बासिन्दालाई सुरक्षित रहन सप्तकोशी जलमापन केन्द्रले अनुरोध गरेको छ ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर