27.3 C
Kalaiya

Thursday, August 28, 2025
spot_img
27.3 C
Kalaiya
Thursday, August 28, 2025

उपराष्ट्रपति रामसहायप्रसाद यादव अस्पताल भर्ना

spot_img
spot_img
spot_img

काठमाडौं, ७ कात्तिक । उपराष्ट्रपति रामसहायप्रसाद यादव त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना भएका छन ।

Advertisement

लामो समयदेखि हर्नियासम्बन्धी समस्याबाट पीडित उपराष्ट्रपति यादव शल्यक्रियाका निम्ति मङ्गलबार साँझ भर्ना भएका हुन ।

Advertisement

आज उनको शल्यक्रिया गरिने उपराष्ट्रपतिका निजी चिकित्सक डा. शिवजीविक्रम सिलवालले जानकारी दिएका छन ।

Advertisement
प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

सम्बन्धित खबर

ताजाखबर