Friday, August 7, 2026

उपराष्ट्रपति रामसहायप्रसाद यादव अस्पताल भर्ना

काठमाडौं, ७ कात्तिक । उपराष्ट्रपति रामसहायप्रसाद यादव त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना भएका छन ।

लामो समयदेखि हर्नियासम्बन्धी समस्याबाट पीडित उपराष्ट्रपति यादव शल्यक्रियाका निम्ति मङ्गलबार साँझ भर्ना भएका हुन ।

आज उनको शल्यक्रिया गरिने उपराष्ट्रपतिका निजी चिकित्सक डा. शिवजीविक्रम सिलवालले जानकारी दिएका छन ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर