Wednesday, November 4, 2026

आज दिउँसो १ बजे मन्त्रिपरिषद्‌को बैठक बस्दै

Advertisement
Advertisement

बारा, १८ कात्तिक । आज कात्तिक १८ गते बुधबार दिउँसो १:०० बजे मन्त्रिपरिषद्‌को बैठक बस्ने भएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा उक्त बैठक बोलाइएको हो।

बैठकमा समसामयिक राजनीतिक विषय, देशको पछिल्लो अवस्था तथा विभिन्न मन्त्रालयबाट पेस गरिएका नीतिगत र प्रशासनिक प्रस्तावहरूमाथि छलफल एवं निर्णय हुने जनाइएको छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर